Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

25 जनवरी देखी इन्डो-नेपाल क्रिकेट टूर्नामेंट महामुकाबला आरम्भ

राहुल मोदनवाल/कृष्णनगर

कृष्णनगर नगरपालिका वड़ा नम्बर 2 रानी फील्डमा प्रत्येक वर्ष क्रिकेट टूर्नामेंट हुदै आएको रहेछ यो वर्ष पनि इन्डो-नेपाल क्रिकेट टूर्नामेंट 25 जनवरी देखी सुरु हुने आयोजक कमेटी ले जानकारी गराएको छ। यो पाली विजेता टीम लाई एक लाख (1,00,000)नेपाली रुपया र उपविजेता लाई पचास हजार (50,000) नेपाली रुपया दिने आयोजक कमेटी को भनाई रहेछ। यस टूर्नामेंटमा भारत र नेपाल गरी दुई देश को टीम खेलछन् नेपाल को टीम हेर्ने हो भने नेपालगंज,धनगढ़ी, भैरवा,कृष्णनगर,बीरगंज, रहेछन् र भारत को टीम हेर्ने हो भने लखनऊ, मथुरा,आजमगढ़,गोरखपुर,सिवान को टीम रहेछन्। यो १८औ इन्डो-नेपाल क्रिकेट टूर्नामेंट को आयोजक जय नेपाल स्पोर्ट क्लब रहेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP