Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

निशुल्क शिविरमा १ सय १३ जना मनोरोगी लाभान्वित

माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा माघ ११,

कपिलवस्तु शिवराज नगरपालिका १ शिवपुरमा आयोजना गरिएको निशुल्क मनोराग सम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन । सनिवार मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा टाउको तथा मनोरोग वाट ग्रसित बनेका बिरामीहरुले उपचार गराएका थिए । पछिल्लो समयमा विभिन्न कारणले मानिसहरु डिप्रेसन जस्ता समस्याहरुले परिवार तथा समाजलाई असर परेकोले यसलाई समयमै स्वास्थ्यकर्मी वाट सल्लाह लिनुपर्ने प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सवैमा केहि न केहि मनोराग रहेको भन्दै यसले परिवारलाई ठुलो असर पर्ने बताउनुभयो । कार्यक्रममा मेनिरोल नेपाल मनोरोग बिशिषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दावी गर्नुभयो । समाजमा झारफुक गरे ठिक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने बताउनभयो । धेरैको समस्या मृगी,डराउने, डिप्रेसन हुने जस्ता बिरामीहरुको सख्या बढी रहेकोले यसवाट मुक्त हुन आफ्नो ब्याभार समेत परिर्वतन गर्नुपर्ने बताउनुभयो ।शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले १ सय १३ जना मध्य ३४ जनालाई उपचारको लागी अन्य ठाउँमा जान सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP