Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तु जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न ।

धीरज काेरी
कपिलवस्तु,१५माघ।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलहवामा जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न भएको छ।

श्री बुद्ध पद्मम माध्यमिक विद्यालय काे खेलमैदान मा जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष याेज्ञेन्द्र चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतकाे प्रमुख अथिती अध्यक्ष राउत माेम बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए।

कार्यक्रममा बाेल्दै अध्यक्ष राउत जनमत पार्टी भनेकाे जनताहरुकाे दुख र पिडालाई कम गर्नकाे लागि याे पार्टीको निर्माण वा उत्पादन भएको बताए।डा राउतले भने मधेसी जनताको हक अधिकारकाे बारेमा कुनै पार्टीले चासाे नराखेको बताउनुभयो । सुखी मधेस समृद्ध मधेस बनाउनकाे लागि र युवाहरुलाई विदेश जनाबाट राेक्न अनि मधेस मै राेजगार दिने यसकाे मुख्य उद्देश रहेको भन्नू भएको छ।मधेश संग पहिले देखिनै विभेद हुँदै आइरहेको उनले भने।

साे कार्यक्रममा महाराजगन्ज नगरपालिका ,कृष्णनगरपालिका , शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका ,मायादेवी गाउपालिका ,शुद्धाेधन गाउपालिका र विजयनगर गाउपालिका बाट व्यक्तिहरुकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP