Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सशस्त्र प्रहरीले समात्यो भन्सार छलेर ल्याएको कपडा


बाँके ३ भदाै

भारतबाट भन्सार छली नेपाल भित्राएका करिव ५० हजार बरावरको कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र वल नेपाल नं ४० गुल्मका सशस्त्र प्रहरी प्रमुख डिएसपी नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ को हड्डी चोक नजिकैबाट उक्त कपडा बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा बीचबाटोमै छोडेर भागेको गुल्मका सशस्त्र प्रहरी प्रमुख बोहराले जानकारी दिनुभयो । बरामद गरिएको कपडामा लेडिज सुट ५४ थान, लेडिज कुर्ति ५४ थान र थान कपडा १८ रोल अर्थात ४ सय ३२ मिटर रहेको उहाँले बताउनुभयो । बरामद कपडा आजै भन्सार कार्यालय नेपालगञ्जमा बुझाइको छ । उक्त कपडाको मूल्य ५० हजार बराबरको अनुमान गरिएको नेपालगन्ज भन्सारले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP