Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

टिप्परकाे ठक्करबाट साईकल यात्रीको ज्यान गयो

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका १० जरुवामा टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ ।

बिहान प्रदेश १ –०२–००१ ख ८१०९ नम्बरको टिप्परले साईकललाई ठक्कर दिंदा घाईते भएका स्थानीय बाबुराम कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा बिहान ट्याक्टर पल्टिंदा चालकको ज्यान गएको छ । लु १ त ७२६६ नम्बरको ट्याक्टर पल्टिदा शिवराज नगरपालिका ५ का हर्कमान चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP