Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अमेरिका जान ‘बैंक ब्यालेन्स देखाउनुपर्ने’ भन्दै ६० लाख ठगी गर्ने दुई जना पक्राउ

भक्तपुर – अमेरिका जानकाे लागि ‘बैंक ब्यालेन्स देखाउनुपर्ने छ’ भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

रकम ठगी गर्ने ललितपुरको इमाडोल बस्ने बाग्लुङ पै‌युँपाटाका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रे चौउरेका ३४ वर्षीय गणेश लामालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

उनीहरुलाई पीडित सानुमाया लामाको उजुरीका आधारमा खोजी गर्दा लुकेर बसेको अवस्थामा भक्तपुरको ठिमीबाट पक्राउ गरिएकाे महाशाखाका सूचना अधिकृत, प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको पनि खुल्न आएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP