Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ

बैतडी – बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ परेका छन् ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ रंगेहात परेका हुन् ।

उहाँलाइ बुधबार बिहान चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । उहाँलाइ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी निरीक्षक बिनोद श्रेष्ठ नेतृत्वको टोलीले इन्जिनियर भट्टलाइ पक्राउ गरेको हो । उहाँलाइ कञ्चनपुर लगेर कारबाही प्रक्रिया सुरु गरिने सूचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP