Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

डाेटीमा दुई वटा डाेजरमा आगजनी

डोटी – नचिनेकाे मानिसकाे समूहले बुधबार राति आदर्श गाउँपालिका र सायल गाउँपालिकामा रहेका दुई वटा डोजरमा आगजनी गरेका छन् ।

सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको बताइएकाे छ । आदर्श गाउँपालिकामा जलाइएको डोजर भने स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाण्डौबाट भाडामा ल्याएको जानकारी प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नचिनेकाे समूहले डोजर जलाएको भन्ने खबर आएको छ, कसले र किन जलाएका हाे भन्ने बारेमा खोजी हुँदैछ ।’

आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्णरुपमा क्षति भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षति भएको भन्ने जानकारी प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP