Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलबस्तुको यशोधरा गाउपालिका को लेखा शाखामा २ दिन अनिश्चित तालाबन्दी

डिलाराम भुसाल , कपिलबस्तु १३ फागुन । कपिलबस्तुको एक गाउपालिकाको कार्यपालिका बैठकले आफ्नै लेखा शाखामा ताला लगाउने निर्णय गरेको रहस्य बाहिर आएको छ । लेखा अधिकृत ले नियम र कानुन भन्दा वाहिर गएर लेखा बाट आर्थीक रकम भुक्तानि दिन नमिल्ने भनेपछि यशोधरा गाउपालिका को लेखा शाखामा २ दिन अनिश्चित तालाबन्दी गरिएको बताएको छ । गाउँपालीका का वर्डा न ंं५ र ६ का अध्यक्षले कार्यपालिकाको निर्णय अनुसार लेखा अधिकृत निराजन लम्सालको कार्यकक्षमा तालाबन्दी गरेको बताएको छ । के कारणले ताला बन्दी गरियो भन्ने कुरा जनप्रतिनिधीले दिने जवाफ उनीहरु संग केहि पनि नरहेको पाएको छ । कार्यपालिका बैठकको माइन्युट अनुसार स्थानिय उपभोक्ता समितिले काम गरे बापत पाउनु पर्ने रकम लेखाले निकासा नगरिदिएको र अनावश्यक दुख दिएका कारण तालाबन्दी गर्नु परेको बताएको छ ।
तर वास्तविक कारण ठिक विपरित रहेको बताएको छ । गाउँपालिकामा हुदै नभएका योजनाको बिल पेश भएको र लेखा अधिकृत लम्सालले भुक्तानी नगरेपछी ताला लगाएको गाउपालिकाका अन्य कर्मचारीको भनाई छ । लेखा अधिकृत लम्सालले यो विषय सबैलाई थाहा छ म नियम कानुन भन्दा वाहिर जान चाहान्न जनप्रतिनिधीहरु आफ्नो निर्णय भएपछि सबै कब्जा हुन्छ भन्ने पक्षमा रहन्छन् विवाद त्यही नै हो उनले भने । तर गाउपालिकामा धेरै योजनाहरु टेन्डर प्रकृया नभई कोटेशनको आधारमा काम गरेको पाएको छ । एक श्रोत का अनुसार विवाद गत वर्ष देखिकै हो गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेले २० वटा फर्जी योजनाको एक करोड वढी रकम वीलका आधारमा भुक्तानी दिन लेखा अधिकृतलाई आग्रह गरे को रहस्य बाहिर आएको छ ।
तर लेखा अधिकृतले ती योजना फर्जी हुन भन्ने उजुरी परेकाले भुक्तानी दिन नसक्ने वताएको छ । त्यसपछि कार्यपालिका बैठक नै वसेर लेखा अधिकृत सरुवाको माग गर्दै अध्यक्ष पाण्डे सहितको टोली मन्त्रालय पुगेको बताएको छ । मन्त्रालयले सुरुमा सरुवा गरिदिने आश्वासन दिएको थियो । तर पछि लेखाअधिकृत सही रहेको अध्यक्ष पाण्डे सहितले फर्जी योजनाको भुक्तानी गर्न दिएको दवाव नमान्दा यस्तो माग भएको बुझेपछि सरुवा रोकियो बताएको छ । त्यस पछि अध्यक्ष पाण्डे लेखा अधिकृत लम्सालसंग टाढिदै गएको र विचमा एक दुई पटक लम्साल माथि हातपातको प्रयास भएको बताएको छ । तर निर्दोष लम्सालले डटेर मुकाविला ग्रदै आएको बताएको छ । फलस्वरुप उनी अफिस नगएको दिन अनिश्चित तालाबन्दी गरिएको बताएको छ । अध्यक्ष पाण्डेले तालावन्दी आफूले नभई ८ वटै वडाध्यक्षले गरेको र उक्त लेखा अधिकृत बाट काम ग्रर्नै नसक्ने भनेपछि वडा अध्यक्षले ताला लगाएको आरोप लगाएका छन् । यता गाउपालिकाका प्रमुख प्रशाशकयि अधिकृत राम चन्द्र ढकालको गाउपालिका अध्यक्षको मिलोमतोले ग्रर्दा लेखा शाखाको ताला खोलाउने पक्षमा नदेको क्ष्रोत्रको दाबी छ । तर स्थानिय बासि तथा सरोकारवाला निकायले भने पाण्डे निर्वाचन भएर गाउपालिकामा आएदेखि हालसम्मका कामहरुको खरिद निगरानि निकायबाट छानबिन हुनुप्रर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP