सनिउल्ला धोबी,
कपिलवस्तु फागुन १४,
लुम्बिनी विकास कोषका सदस्य तथा बुद्ध राजेश ज्ञवाली उपसमितिको संयोजकमा मनोनयन गरिएको छ । बुद्धिष्ट तथा लुुम्बिनीको प्रचार प्रसारको क्षेत्रमा अहोरत्र खटने ज्ञवालीे २५६४ औँ बुद्ध जयन्तिका अवसरमा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आवास तथा खाद्य प्रबन्ध उपसमितिको सयोजकमा मनोनयन भएका हुन ।

नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भटराई अध्यक्षतामा बसेको फागुन ५ गतेको बैठकबाट कपिलवस्तुका राजेश ज्ञवालीलाई आवास तथा खाद्य प्रबन्ध उपसमितिको सयोजकमा मनोनयन गरेको छ । आफुले पाएको जिम्मेवारीलाई राम्रो तवरले निर्वाह गर्ने राजेश ज्ञवालीले बताउनु दिनुभयो ।
नेपाल सरकार मन्त्रीपरिषदको माघ २० गते बसेको बैठकले २५६४ औँ बुद्ध जयन्तिका अवसरमा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्मेलन गर्ने निर्णय गरेको छ । ज्ञवालीको उत्कृष्ट कार्य देखेर तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन सचिवालयले उनलाई मनोनयन गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया