सिन्धुपाल्चोक : इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ।
लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा ५१ वर्ष को उमेरमा शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको हो।
लामा नेपाली कांग्रेस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया