Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुमा जिप पल्टीदा १४ जना घाईते

कपिलवस्तु ,फागुन २१ – जितपुर सडक खन्ड अन्र्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महितामा लु १ ज ९०५ नम्बरको जीप पल्टिँदा १४ जना घाइते भएका छन । कुस्मा देखि तौहिवा तर्फ गईरहेको जीप बिहान १० बजेतिर अनियन्त्रित भई पल्टिएको थियो ।

प्राचीन यातायात कपिलवस्तुको गाडी पल्टिँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सेमरी बस्ने शिह्क्षिका ४५ वार्षिया पुस्पा भट्टराई गम्भीर घाइते भएका प्रहरी नायब उपरिक्षक सुनल मल्ल्ले बताए । घाइ्र्रते १४ जनाको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भाइरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १० कुस्मा देखि तौलिहवा आउदै गरेको जीपको स्टेरिङ टुटेर दुर्घटना भएको प्रहरीले जनएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP