Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

टिपरको ठक्करबाट हजुरबुबा र नातिनिको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट मंगलबार राति हजुरबुबा र नातिनीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ख २९१७ नंम्बरको टिफरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १००२ ह ८६०६ नम्बरको अटो टेम्पो लाई ठक्कर दिएकोमा अटो चालक जिल्ला मोरङ ग्रामथान २ बस्ने वर्ष ४५ को बाबुराम सरदार र निजको नातिनि वर्ष ६ की सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीेले जनाएको छ । मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । मृत्युपछि टिपरमा स्थानीयले आगजनी गरेका छन।सोलुखुम्बु

/ सोलुखुम्बुमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएकाे छ । थुलुङदुधकोशी गाउँपालिका-८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ ।साेमबार दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमायाभिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP