Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

बुटवलमा भन्सार छली ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीकाे सामान बरामद

रुपन्देही – बुटवलमा भारतबाट भन्सार छलेर ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरिएकाे छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल १ मा तिनाउ पुल नजिक लिपगार्ड, कुर्ता सुरुवाल, चुन्नी, बनारसी साडीसहित दुई जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना २ का ४० वर्षीय तुलसी थारु र त्यही ठाउँका ४० वर्षीय मीनप्रसाद भण्डारी रहेका छन् । बरामद गरिएको सामानको मूल्य ५१ लाख ४८ हजार रुपैयाँभन्दा बढीको रहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । ती सामान भारतबाट भन्सार छलेर नेपाल ल्याइएका हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP