मनिष गुप्ता, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर भन्सारनाका आज बिहान १० बजे ३ घण्माटा तनाब ग्रस्त भयो कारण हो विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोनाको कारण । कोरोनाबाट बच्न र बचाउन को निम्ती नेपाल-भारत आवत जावत गर्ने मान्छेहरुको चेक जाचमा स्वास्थ्यकर्मी द्वारा गम्भीर लापरवाही हुँदै आएकाे थियाे । कोरोनाको रोकथाम हैन फैलाउने काम हुदै थियो । चेक जाच गर्ने स्वास्थ्यकर्मीको भनाईनुसार हामीलाई कृष्णनगर नगरपालिकाले जे उपकरण उपलब्ध गरायेकोछ त्यहीबाट हामी चेक जाच गर्दै छु भन्छन स्वास्थ्य कर्मी। स्वास्थ्य कर्मचारीले थर्मल गन प्रयोग नगरी काखीमा हाल्ने डिजिटल थर्मोमिटर प्रयोग गर्दै कोरोना चेक गर्दै आएका थिए करिव २-३ बाट जसले गर्दा संक्रमण भएका व्यक्तिहरुबाट नभएका व्यक्तिमा पनि सर्ने डर थियो । यो कुरा केहि इन्जीनियर र कृषि पड्दै गरेका नेपाली विद्यार्थीलाइ चित्त बुझें ।
घटनाहो मंगलवार दिनको १२ बजेको समयमा भारतबाट आएको एउटा विद्यार्थीटोलीले कृष्णनगर भन्सार नाकामा कोरोना भाइरस सम्बन्धी भई रहेको चेक जाचको तरिकालाई गलत बताउदै सिमा नाकामै बिरोध जताएका थिए। बिरोध गर्ने बितिकै कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल र पत्रकारको टोली सिमा नाका मा पुगि बिरोध गर्ने विद्यार्थीहरुसंग कुरा गर्दा उक्त विद्यार्थी टोलीका इन्जीनियर सुबोध रेग्मी रेग्मी आफू लगायत १८ जना को टोली नेपालको बिभिन्न जिल्लाका रहेको बताउदै भने हामी भारत को पंजाबमा अध्यनरत विद्यार्थी हौ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको कारण र पंजाबमा १ र हरियाणामा १७ जना संक्रण भए लगतै र हरियाणा लगाएत भारत सरकारले अापात्काल घोषणा गरि सबै बिद्यालय, क्याम्पस सिनेमा हाल बन्द गरिएको घोषणा गरेको थियो । उनीहरु दूतावास संग सम्पर्क गरि परामर्श गरि नेपाल फर्किएका थिए विद्यार्थीहरु भन्छन् “क्याम्पस बन्द भएकोले हामी घर फर्किने क्रममा पंजाब, हरियाणा, दिल्ली हुदै कृष्णानगर सम्मा पुगेको र हाम्रो टोली ले ठाउ ठाउ मा भाइरस संक्रमणको चेक जाच गराउदै आएको छ टोलीमा संक्रमण हुन् सक्ने सम्भावना प्रवल थियो किनकि हरियाणा दिल्ली लगायतको क्षेत्र अत्ति प्रभावित क्षेत्र हो हाम्रो इक्षा थियो नेपाल प्रसेश गर्न अघि चेक गरियोस तर हामी नेपालमा छिर्न भन्दा पहिला नेपाल सरकार ले उपलब्ध गराउनेको भन्सार नाकामा भाइरस चेक जाच टोलीवाट चेक जाच गराई नै नेपाल भित्र जाने तर यहा नाकामा आउदा एक जना आफूलाई स्वास्थ्यक्रमी बताउदै प्रहरी कार्यालयको प्रन्गाटमा टेबल राखि डिजीटल थर्मामिटरले भारतबाट आउने केहि मान्छेको काखमा एउटै थर्मामिटर राखेर शरिरको तापक्रम नापदै अवस्था भेटिदा हामी निरास भयो। किन कि उहाले जुन तरिकाले तापक्रम नाप्दै हुनुन्छ त्यो तरिकाले संक्रमण सर्ने संम्भावना थियो यदि एउटै डिजीटल थर्मामिटरबाट सबैको काखमा राखि तापक्रम मापन गर्ने भने उचित मापदण्ड अनुसार थर्मामिटरको सर सफाई गरी मात्रै प्रयोग गर्न मिल्छ, मापदण्ड अनुसार सर सफाई गर्ने समाग्री थिएन।

सरकारले उपलब्ध गराएको तापक्रम नाप्ने उपकारण इन्फ्रारेड फाेरहेड थर्मामिटरको प्रयोगयो नाका मा किन छैन र यस्ता ठूला महामारी बाटदेश लाई बचाउनको लागि सम्बन्धित निकायले किन चासो लिएन भन्दै नगरपालिका र सम्बन्धित निकायहरुको हामी चर्को बिरोध गर्दैछाैं।
बिरोध पछि नगरप्रमुख र प्रहरी निरीक्षकले छलफल गरी १५ मिनेट भित्रै तापक्रम नापने इन्फ्रारेड फाेरहेड थर्मामिटरको उपलब्ध गराई नगरप्रमुख शाह र उक्त विद्यार्थी टोलीको तापक्रम नापेर पठाईएका थिए। उक्त अवधि भरि करिव १ घण्टा विद्यार्थीहरु सुबोध रेग्मी, झबिन मरासनी, टेकराज रेग्मी, आयुष्मा बुडाछेत्री, युवराज थापा, प्रविन, अमित साह, लगायतले नाका नै मानव चेन प्रयोग गरेर बन्द गर्ने भन्दै चर्की गरेपछि जिल्ला प्रमुखसंग कुरा गर्दा जिल्ला प्रमुख CDO ले कोरोना कपिलवस्तुको कृष्णनगर नाकाबाट छिरे आफुले जिम्मा लिने भन्दै गैर जिम्मेवारीकुरा गरेको भन्दै सुबोध रेग्मी लगाएतको टोलि निरास भएका थिए ।
नगरप्रमुख शाहको भनाईनुसार हामी स्वास्थ्य मन्त्रालयले एडवायजरी मात्र पठाएकाे थियाे कुनैप्रकारकाे उपकरण पठाएके थिएन , उहाहरुले गर्नु भएको बिरोध जायज छ। मास्क र शरिरको तापक्रम नापने इन्फ्रारेड फाेरहेड थर्मामिटरको देश भरीमा कमी भएकोले समयमा आउन सकेन।अब आज देखि यो नाका मा पनि नियमित चेक जाच हुने शाह ले बताउनु भयो। जिल्ला प्रमुखले गैरजिम्मेवार कुरा गरेपछि नगर प्रमुख राजत्प्रताप शाहले तत्काल थर्मल थर्मेमीटरको बेवास्ता गरेर नाका सहज गर्दै विद्यार्थीहरुलाई सन्तुष्ट गर्दै खुसि भानायेका थिए ।
जिल्ला प्रमूख जस्तो मान्छेले यत्तिको गयरजिम्मेवारी कुरा गर्नु देशप्रति गद्धारी गरेको जस्तो हुने कृषि विग्य विद्यार्थी झबिन मरासनीले भन्छन । यस्तो लापरबाही र गैर जिम्मेवारी कुरा गर्ने CDO लाइ नेपाल साकारले कारवाही गरोस भन्ने विद्यार्थीहरुको माग रहेको छ ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया