काठमाण्डाै – कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको वैठकले अर्काे सूचना नआउन्जेलसम्मको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विभागले परीक्षाको अर्काे मितिको सूचना निकालेर जानकारी गराइने निर्णय गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया