Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

रबि लामिछानेको सर्मथनमा शिवराजमा र्याली निकालीने


सनिउल्ला धोबी, कपिलवस्तु,भद्रा ७

सिधाकुरा जनता सगं कार्यक्रमका प्रस्तोतन रबि लामिछानेको सर्मथन तथा रिहाई र स्वर्गिय पत्रकार शालिकराम पुडासैनी न्यायका लागि कपिलवस्तुमा र्याली निकालीने भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा आज बसेको स्थानिय युवा, समाजसेवी व्यपारी बुद्धीजीवीहरुको भेलाले सर्मथन तथा न्यायको लागि र्रयाली निकाल्ने बताएका छन ।

आज शनीबार अपरन्ह ४ बजे र्याली तथा कोणसभा कार्याक्रम गरिने जनाईएको छ । हिजो बसेको भेलमा सम्पुर्ण देशभक्त न्यायप्रेमी आमाबुवा दाजुभाई दिदिबहिनिलाई शिवराज नगरपालिका ५ गंगा कम्प्लेक्स चन्द्रौटामा उपस्थितका लागि अनुरोध गरिएको युथ अफ शिवराजले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP