Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

स्थानिय तहका प्रमुखहरु लाई पूर्व मंत्री मिश्रको अनुरोध

कपिलवस्तु,

विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्। स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध

1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे औषधीको लागी उचित ठांउमा पठाऔ ।

2- प्रत्येक नगरपालिका र गाउपालिकामा बिपत ब्यवस्थापन समिती सर्बदलिए बनाइ प्रमुख जिल्ला अधिकारी वा निज ले तोकेको व््यक्ति तथा मेयर,अध्यक्ष संयुक्तको नाममा बैंकमा खाता खोलौ ।

3-नगरपालिका र गाउपालिकाले प्रकृया पुर्याइ कम्तीमा एक करोड सो बिपद ब्यवस्थापन को खातामा जमा गरौ तथा सहयोग को लागी दाता संग आहवान गरौं र सोही रकम बाट क्वारेन्टाइन संचालन गरौं ।

4-सबै नेपाली एक भइ सहयोग गरौं तथा उपाय बारे सुझाव लेखौ, कोरोना भगाऔ । जस्ता सुझाव रहेको छ। जुन उहाले आफ्नो समाजीक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP