Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मृतक परिवारलाई राहत उपलब्ध गराउन समाजवादी पार्टी को माग

कपिलवस्तु ।

समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले प्राधानमन्त्री तथा मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यलय कपिलवस्तु मर्फत राहत उपलब्ध गराउना ज्ञापन पत्र दिएका छन ।

कोरोना भाइरस को शंकामा कपिलवस्तु अस्पतालमा सोमवार मृत्यु भाएका बिजयनगर गाउपलिका वार्ड नं. २ जलैयाका गोबर्धन भर को परिवार लाई राहत उपलब्ध गराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । रुपन्देहीको सैनामैना नगरपलिकाका कोरोना भाईरस को शंकामा बाबुराम थापा को मृत्यु भएको राहत स्वारुप ८ लाख छोराछोरी लाई निशुल्क उच्च शिक्षा र श्रीमती लाई योग्यता अनुसार को जागिरको लागि सहमति भए पनि एउटै प्रकृतिकका घाटना रहेको कपिलवस्तुका भरलाई पनि सोही सरह राहत उपलब्ध गराउना माग गरिएको अध्यक्ष यादवले बताएका छन ।

भरको परिवार लाई पनि राहत दिनु पर्ने माग गर्दै एउटै राज्य मा दुई वटा कानुन कसरी भन्दै रात उपलब्ध गराउना माग गरिएको छ । जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव को नेतृत्व मा प्रदेश सभा सदस्य सहसराम यादव ,समाजवादी पार्टीको प्रदेश मुख्य सचिव अब्दुल रशिद खान सहित को टोली प्रमुख जिल्ला अधिकारी दिर्घ नरायण पौडेललाई ज्ञापन बुझाएको छ ।

ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले आफु सम्बन्धित निकायमा पठाउने प्रतिबद्धाता जनाउनु भएको थियो । यता मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकोले मधेश मानव अधिकार गृह महुरी होमले १० हजार र विजयनगर गाउँपालिकाले २० हजार कृयाक्रमको लागि उपलब्ध गराएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP