Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

संक्रमण रोकथाम गर्न पर्याप्त रकम भए पनि कुन शीर्षकमा खर्चने भन्नेमा दुविधा

विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने?’ भन्ने दुविधा सिर्जना भएको छ। खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन्।

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले स्थानीय तहको विपत व्यवस्थापन कोषमा राखिएको रकम सकिएकाले ‘अब कसरी खर्च गर्ने?’ भन्ने अन्योल सिर्जना भएको बताउनुहुन्छ।

‘कल्पनै नगरेको महामारी आयो, यसमा केन्द्र र प्रदेश सरकारले पनि सहयोगका साथै खर्च गर्ने कानुनी बाटो खोल्नुपर्छ,’ बस्नेतले भन्नुयो, ‘यस विषयमा नगरपालिकामा छलफल गर्ने तयारीमा छौँ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई, समानीकरण, आन्तरिक आय, राजस्व बाँडफाँड शीर्षकबाट खर्च गर्न मिल्ने बाटो खोलिदिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP