Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

जम्मू-कश्मीर भिडन्त, दुई अधिकारीसहित पाँच जनाको मृत्यु

काठमाडौं । जम्मू-कश्मीरको कुपवाडा जिल्लाको हन्दवाडामा भएको चरम्पन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई अधिकारीसहित पाँच जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा भारतीय सेनाका एक कर्नेल र एक मेजर छन्। यसका साथै जम्मू-कश्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवान छन्। भिडन्तमा दुई चरमपन्थीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।

भिडन्त शनिबार ३ः३० बजे सुरु भएको थियो। मृत्यु हुनेमा २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइफल म्यानका साथै जम्मू-कश्मीर पुलिसका सब इनिस्पेक्टर शकिल काजी रहेका छन्।

चरमपन्थीले हन्दवाडाको चांगिमुलमा एक घरलका मानिसलाई आफ्नो कब्जामा राखेका थिए। उक्त घरलाई लुक्न प्रयोग गरिरहेका थिए। जम्मू-कश्मीर प्रहरी र आर्मीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत श्रद्धान्जली दिएका छन्। -बीबीसी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP