काठमाडौं । नेपाल र भारतको सीमामा रहेको बरगनियामा भारतको सशस्त्र सीमा बलका एक सईले शनिवार बिहान आत्महत्या गरेका छन्। उनले आफू बसेको ब्यारेकमा गोली हानेर आत्महत्या गरेका हुन्।
सईले आत्महत्या गरेको आरम्भिक अनुसन्धानमा देखिएको तर आत्महत्याको कारण खुलिनसकेको सीतामढी एसपी अनिल कुमारले बताउनुभयो। एसएसबीका सहायक कमान्डर अनुरागले सईको मृत्युको कारणमा अनुसन्धान गर्ने बताएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया