Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

घर सफा गर्ने ‘बाई’ नआएपछि यस्तो गर्न थालिन सनी लियोनी

मुम्बई, बैशाख २४ । भारतमा जारी लकडाउनका कारण यतिबेला बलिउड सेलिब्रेटी समाजिक सञ्जालबाटै मनोरञ्जन दिन थालेका छन् । घरमै रहेका उनीहरु आफ्ना कामदार काममा आउन नपाउदा घरायसी काममा समेत व्यस्त रहेको समाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् । पूर्व पोर्नस्टार तथा अभिनेत्री सनी लियोनी पनि लकडाउनका कारण आफ्नो घरमा काम गर्ने महिला (बाई) नआएपछि घरको काम गरेर बसेकी छन् ।

उनले लकडाउनका कारण घरको काम गर्न सिकेको समाजिक सञ्जालबाट बताएकी छन् । यतिबेला उनले घरमा यदि जुत्ताको माध्यमबाट कोरोना आएको छ भने त्यसलाई कसरी सफा गर्ने भन्ने उपाय सिकाईरहेकी छन् ।

त्यस्तै घरको बरन्डालाई कसरी सफा गर्ने भनेर उनले एउटा भिडियो नै पोस्ट गरेकी छन् । उनले सो भिडियोमा घरलाई राम्ररी सफा गरेर त्यो भिडियो पनि सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छन् । उनले घर सफा गर्दै गरेको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP