Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सशस्त्र प्रहरी बल कृष्णनगर द्धारा अबैध मोटर पार्ट्स बरामद

कपिलवस्तु भाद्र ११
सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ ले लाखौ रकम बराबरको अबैध मोटर पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११ झिंगहा चोकमा भारत बाट भन्सार छली ल्याउदै गर्दा विशेष सुराकी को अधारमा पक्रऊ गरिएको छ। जस्मा ब्रेक वायर १० पिस, सकर सिल ५२ पिस, सकर १० पिस, बुस २३ पिस, चेन २ पिस, फिल्टर ६ वटा, आयल सिल ७ वटा, बेरिंग ४० वटा, म्यागनेट गेयर २ वटा, पल्क ५ पोका, कल्ज प्लेट १ वटा, कटआउट ११ वटा, पट्टी १ के।जी।, रड २ वटा र रिक्सा ब्लक ४ वटा रहेको जस्को कुल मुल्य रु १,०८,७०२९र एक लाख आठ हजार सात सय दुई रूपया रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ३९ कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP