Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गाउपालिकामा शाखाको उद्घाटन

कपिलवस्तु

आशा लघु वितिय संस्थाले विजयनगर गाउँपालिकामा अफ्नो शाखा बिस्तार गरेको छ । विजयनगर गाउँपालिकाका प्रमुख गोपाल बहादुर थापाले सोे शाखाको उद्घाटन गर्नु भएको छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष्य गोपाल बहादुर थापाले लघु वितिय संस्थाबाट ऋण लिई व्यापार, व्यवसाय गर्न सहजता आई जिविको पार्जन गर्न सजिलो हुनको साथै आर्थिक सवलीकरण गर्न सहज हुने बताउनु भयो ।

त्यस्तै आशा लघु वित्तिय संस्था शाखाका प्रमुख दिपा बेल्वासेले जनता अबदेखि सेवा सुविधा सजिलै संग पाउने , ऋण लिई व्यापार, व्यवसाय गर्नका लागि न्युनतम व्याजदरमा ऋण उपलब्ध हुने, बचत गर्न तथा झिक्ना सजिलो हुने बताउनु भयो ।

वाणगंगा शाखाका अमित कठरिया,विजयनगर गा। पा का सिमान बचत तथा क्राण सहकारी संस्थाका कमला गुरुङ, सामुदायिक रेडियो विजयनगरका अध्यक्ष रामप्रघट कोरीले शुभकामना मन्तव्य दिनु भएको थियो । वडा न। ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, ने।क।पा वडा कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको आतिथ्यिता रहेको थियो भने बालमाया बुढाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP