काठमाण्डौ – काठमाण्डौमा एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन् ।
प्रहरी बिट, स्वयम्भूमा कार्यरत असई विष्णु कार्कीको शव कन्चटमा गोली लागेको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुबेदीले जानकारी दिनुभयो ।
कार्की प्रहरी बिटमै सुत्ने गरेको र गोली लागेर ज्यान गएको अवस्थामा आज बिहान उहाँलाई भेटिएको डीएसपी सुबेदीले जानकारी दिनुभयो । दोलखा घर भएका कार्की २०७५ सालदेखि कार्यरत हुनुहुन्थ्यो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया