Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुमा शिक्षकद्धारा १५ बर्षिय बालिका बलत्कृत

सनिउल्ला धोबी,

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षिय बालिका बलत्कृत भएकी छिन । उनवलियाका २८ बर्षिय गोरखनाथ लोहारले बालिकालाई बलत्कार गरी फारर भएका छन ।

लोहारले गएराती बालिकालाई घरबाट तानेर घरको पछाडी लगी बलत्कार गरेको बालिका परिवारले जानकारी दिएका छ । फरार रहेका पिडक लोहार महाराजगंज १ मा रहेको नेपाल राष्ट्रिय आधारभुत प्राथमिक विद्यालय औरहवाका शिक्षक रहेका छन ।

राती परिवारले बालिका बेहोस भएको अवस्थामा घर पछाडी भेटाएर प्रहरीलाई खबर गरेका थिए । बालिकाका परिवारले पिडक लोहारलाई समात्न खोज्दा गाँउका केहीले उनलाई भागाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पिडक लोहारको खोजी कार्य जारी रहेको प्रहरी निरक्षक खरेलले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP