Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नुहाउने क्रममा बेपत्ता भएको ३ जनाको शव भेटियो

मनिष गुप्ता

कपिलवस्तु

कपिलवस्तुको शुद्धाधन गाउपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउदा वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । १ जना वालिकाको शव बिहाना फेला परेको थियो भने २ जनाको शव दिउसो १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।

खोज्ने क्रममा आज  बेचनप्रसाद कहारका १५ वर्षीय छोरी तारा कहार र घनश्याम रैदास की ८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारका  २५ वर्षीया पत्नि तारामति कोहारको शव फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । शव शुद्धोधन गाँउपालिकाको वडा नं। ६ कै ननखोरीयमामा भेटिएको हो ।

उनिहरु सन्तघाटमा नुहाउन जादा सोमबार डुवेका थिए । खोलामा पसेका ५ जना मध्ये ३ जना डुवेका थिए । खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरीएको थियो । शव भेटिए संगै गाउमा मातमको माहोल छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP