Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला रू.९१ हजार पुग्यो

कोरोना महामारीसँगै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज अहिलेसम्मकै उच्च कारोबारमा सुनको खरीदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज तोलामा रू.४०० बढेको हो ।  यो हालसम्मकै उच्च मूल्य भएको व्यवसायीहरुले बताएका छन् ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रू.९१ हजार पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला रू.९० हजार ५६५ मा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदीको मूल्य भने प्रतितोला रू. ९५० मा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला रू. ९० हजार ६०० र तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० कारोबार भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP