Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगर गाउँपालिकाले भव्यताका साथ मनायो वाल दिवस

राम प्रकट काेरी

कपिलवस्तु, भदौँ २९


सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ विजयनगर गाउपालीकाले हरिबोध आधारभुत प्राथमिक विधालयमा भव्यताका साथ बाल दिवस मनाइएको छ । गाउपालिकाले बाल अधिकारको विषयमा वक्तृत्वकला र लोक नृत्य प्रतियोगीता आयोजना गरेर बाल दिवस २०७६ सम्पन्न गरेको छ । कार्यक्रममा विजयनगर गाउपालिका भित्रका माध्यमिक विध्यालय तहका ५ निम्न माध्यमिक तहका १० र प्राथमिक तहका ११ विध्यालय सहभागि भएका थिए र प्रत्येक विध्यालयबाट २÷२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कंडेलको अध्यक्षता विजयनगर गाउपालिका उप प्रमुख लक्ष्मी कुमारी चौधरीको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा वक्तृत्वकला प्रतियोगीता तर्फबाट माध्यामिकतहबाट प्रथम लौटन राम द्रौपती मा.वीका छात्र अरुण कुमार चौधरी दृतीय तर्फ दुधाधारी मा.वीकी छात्रा उमा सुनार र तृतीयमा नेपाल तारा मा. वीकी छात्रा सबिना सुनार त्यस्तै नि.मा.वि. तहबाट प्रथममा नेपाल तारा मा.विकी विपना काफ्ले द्धितीयमा आधारभुत विद्यालय नेवलागञ्जका छात्र विजय चौधरी तृतिय स्थान लौटन राम द्रोपदी देवीकी सुनिता चौधरी सफल हुनु भएको छ । लोक तथा नृत्यतर्फ प्रावि तहमा प्रथम पारा माउण्ट एकेडमी दोस्रोमा हरिबोध आधारभुत विद्यालय र तेस्रोमा नेपाल तारा मा.वि विजेता भएका छन । कार्यक्रम सञ्चालन शिक्षातर्फबाट शिवराज सुवेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP