Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

गायक बिक्रमको गितमा नायक दिलिप रायमाझीको आगमन

शिब खनाल,कपिलवस्तु

वि.स.२०५० साल पुस महिनाको २५ गते शनिबारको दिन स्याङजा जिल्लाको गल्याङ नगरपालिका वार्ड न.७ मा बुवा जितमान परियार र आमा माया परियारको कोख बाट जन्मिएका बिक्रम घरको जेठो सन्तानको रूपमा जन्म लिए ।

सानै देखी गित संगितमा रुचि राख्ने बिक्रम बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन सानै उमेरमा गायक बनेका बिक्रम बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन ।

काठमाण्डौ लाइ कर्मथलो बनाएउदै आउनु भएका गायक बिक्रम परीयारले मास्टर डिग्री पढदै आउनु भएको छ । बिक्रमले २०७२ सालमा पहिलो पटक नेपाली लोक गित संगीत गितमा औपचारिक प्रवेश गरेका थिए ।

बिक्रमका चर्चित गितहरु चौतारीको बर ,गुन्ध्रुक मिठो सागको लगायत दर्जनौ मौलिक गितहरु बजारमा छ्न । भर्खरै मात्र सार्वजनिक भएको गित आधा मायामा बिक्रम परीयार र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गित बजारमा पठाएका छ्न ।

आधा माया गितमा लोकप्रिय सर्जक प्रलाद सुबेदीको शब्द रहेको छ भने लोकप्रिय गायक एंवम सर्जक बसन्त थापाले लय गर्नु भको छ । स्रोता संगीतले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका सुनिल क्षेत्रीले गर्नु भएको छ भने छ ।

चर्चित एंवम लोकप्रिय नायक दिलिप रायमाझी र एश्वर्या सुनार को अभिनय रहेको छ । घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन ।

सानै देखी गित संगीतमा रुचि राख्ने बिक्रम राष्ट्रिय स्तरका गायकको सुचिमै पर्छन प्रतिभाका धनि गायक विक्रम आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउछन ।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP