Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ

दाङ – दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ परेका छन् । 

घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कमा रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

रोल्पा नगरपालिका-१० का आकाश विक, जितकुमार विक, थवाङ गाउँपालिका-५ कि कमला घर्ती, परिवर्तन गाउँपालिका-४ कि जुनु बुढा, सल्यान बनगाढ नगरपालिका-१२ का २८ वर्षका डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिकाका सन्तोष गुरुङलाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP