Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

काठमाडौंमा बस दुर्घटना,एक जनाको ज्यान गयो

काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति पौने १२ बजेतिर बा ५९८४ नम्बरको बस ठुलोभर्‍याङ र हलचोक बीचमा दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टका अनुसार चालकको घटनास्थलमै मृत्यु भएको र परिचय खुल्न सकेको छैन । बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको हुसक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP