Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

घुस सहित प्र.अ.र कार्यलय सहयोगी पक्राउ


माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा असोज १४
कपिलवस्तुमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन । जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरमा अवस्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ ।
विद्यालयमा विज्ञान शिक्षक भर्ना गराउने आवश्वासनमा घुस मागेपछी अख्तियारले उनिहरुलाई पक्राउ गरेको हो । चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट कार्यलय सहयोग लोनियले उक्त रकम वुझेको र प्रअ पनि सोहि ठाउमा रहेको वताइएको छ । उनिहरु मथि थप अनुसान्धन भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP