Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

एफ ए कप फुटबलको उपाधि आर्सनललाई, चेल्सी २-१ गाेलले पराजित

काठमाण्डौ – एफ ए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । 

राति भएको खेलमा चेल्सीलाई २-१ गाेलले हराउँदै आर्सनलले १४ औं पटक एफ ए कप फुटबलको उपाधि जितेर कीर्तिमान बनाएको छ ।

 खेलको ५ औं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी उप-विजेतामा सीमित भयो । 

चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको ५ औं मिनेटमै गोल गर्दै अग्रता दिलाए । तर २८ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै आर्सनलका पियर इम्रिक औबामियाङले खेल १-१ को बराबरी गरे ।

 त्यसपछि ६७ औं मिनेटमा औबामियाङले फेरि गोल गरेपछि खेल २-१ ले आर्सनलको पक्षमा पारे । 

७३ औं मिनेटमा रातो कार्ड पाएर मार्टियो कोभासिच मैदानबाट निस्किएपछि चेल्सी १० खेलाडीमा सीमित भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP