Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला

कैलालीमा नदीमा बगेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर(१३ श्रीलंकामा पौडी खेल्न गएका बेला आइतबार मोहना नदीमा बगेका उनीहरूको आज शव भेटिएको हो ।

कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको बताउनुभयो । बालकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP