Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

भारतीय नोट सहित एक व्यक्ति नियन्त्रणमा

खग प्रसाद चापागाई
कपिलवस्तु, १८ असोज
कृष्णनगरको शसस्त्र प्रहरी टोलीले शरिरमा लुकाई छिपाई भारत लैजादै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतिय रुपैया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । शसस्त्रको टोलीले कृष्णनगरको व्यारेेक चेकपोष्टमा चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारत तर्फ सो रकम लैजादै गर्दा दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाईने तयारी गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३९ गणका गणपति शसस्त्र प्रहरी नयाब उपरिक्षक सुशिल कुमार शाहिले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP