Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपालमा इसाईकरण बढ्दै,नरोकिए मुलुक बिखण्डन हुने,राष्ट्र जोगाउन हिन्दू बनाऊ – अध्यक्ष पटेल

बीरगंज
हिन्दू परिषद नेपाल बीरगंज बड़ा न.३२ इकाई कमिटि द्वारा आज बिद्ययानगर परसवामा जनजागरण सभा कार्यक्रम भब्यताका साथ सम्पन भएको छ।इकाई अध्यक्ष विनोद झाको सभापतित्वमा सम्पन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अथिति एवं हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दो ईसाईकरणले मुलुक बिखण्डन तर्फ उन्मुख भएको बताएका थिए।मुलुकको राष्ट्रीयता,एकता,पहिचान जोगाउन हिन्दू राष्ट्र नै हुनु पर्छ।नया नेपालको नाममा मात्र सनातन धर्म माथि प्रहार भई रहेको छ।आज नेपालमा बिभिन्न शक्ति केन्द्रहरु चलखेल गरिरहेका छन।जून मुलुकको लागि राम्रो होईन।बिदेशी ingo को आडमा बिशेष चलखेल र प्रमुख राजनीतिक दलका नेताहरुको संरक्षणमा धर्म परिवर्तन, गौ हत्या,मठ मन्दिर तोड़फोड़, संस्कृति माथि प्रहार आज नेपालमा तीब्र गतिमा भइरहेको पटेलले बताए।आज नेपाली जनता आफ्नो पहिचान, स्वभिमानको लागि आफ्नो पार्टी वा संगठन भन्दा माथि उठेर राष्ट्रको लागी अगाड़ी बढ़ने बेला आएको बताए।सबै नेपाली जनताको माया,स्नेत ईमानदारी पूर्वक भए यो वर्ष भित्र नेपाल हिन्दू राष्ट्र हुनेमा आफु बिस्वस्त रहेको पटेलले बताए।
कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,सचितानंद दुबे,अजिता देवी,चितरंजन श्रीवास्तव,पर्सा जिल्ला सचिव अंशु कुमार, बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,सचिव रंजीत चौरसिया, प्रबक्ता शिवानी श्रीवास्तव, स्थानीय समाजसेवी नागेन्द्र सिंह,प्रमोद तिवारी,नीरा झा लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP