Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

किनहुन्छ सधै कृष्णनगरमा धर्मिक दङा ! आज के होला ?

कपिलवस्तु १४ कार्तिक

    कृष्णनगरमा गएराती १० बजे देखी १ बजेसम्म भएको धार्मिक सद्भाव बिरोधी गतिबिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिन्दु धर्माम्बलीहरुले दुर्गा मूर्ति बिर्सनज गर्न निकालेकोे रयालीमा मुस्मिलको नामबाट गरिएको अबरोधले १० बजे देखी १ बजेसम्म कृष्णनगर बजार तनावमा बसेको थियो । सो क्रममा हिन्दु र मुस्लिम तर्फका केही ब्यक्तीहरु बिच झडप हुदा दुबै तर्फका केही र प्रहरी समेत घाईते भएका छन । तर ठूलो अप्रिय घटना हुन भने नदिएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्शेर जबराले बताउनुभयो ।                                    

  उहाले दुबै पक्षका प्रर्दशनकारीलाई चितरबितर पारेपछि अगुवाहरुबिच सद्भाब कायम गर्न छफफलको प्रयास जारी राखिएको बताउनुभयो । तर अहिलेसम्म स्वतन्त्र पूर्बक मूर्ति बिर्सजन कूरामा सहमति भने जुटन नसकेको उपरिक्षक जवराको भनाईछ यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले घटनाबारे समयमा प्रशसनले जानकारी पाएकोले प्रहरी घाईते हुने अवस्थामा समेत संयमता अपानाएर काम गरिएको बताउदै धार्मिक गतिबिधिमा रोक लगाउन अधिकार कसैलाई नभएकोले स्वतन्त्र पूर्बक मूर्ति बिर्सजनको ब्यवस्था मिलाईने स्पष्ट पार्नूभयो। सकभर बल प्रयोग नगर्ने मान्यताका साथ बार्ताको माध्यमाबाट सहमतिको प्रयास जारी राखिएको बताउदै राज्य र कानुन चुनौती जारी रहे बाध्य भएर बल प्रयोग गर्नुको बिकल्प नहुने उहाले स्पष्ट  पानूभयो ।

    बिगतमा कृष्णनगर क्षेत्रमा पटक पटक हिन्दु र मुस्मिलहरु बीच द्धन्द गराउने र राजनितिक फाइदा लिने क्रम त्यहाका राजनिति कर्मीहरुमा देखिएकोले सबै पक्षलाई सद्भाव पूर्ण राजनिति गर्न नेकपा कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलले बिज्ञप्ती मार्फत अपिल गर्नुभएको छ । उहाले राज्यका सुरक्षा निकायलाई संयमता पूर्बक अघि बढेर सहज सहमती खोज्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP