Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कृष्णनगर घटनाका मुख्य आरोपी शाह पक्राउ

कपिलवस्तु, १६ कात्तिक । कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ । शाहलाई कृष्णनगर स्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा दुई समुह विच विवाद भएको थियो । विवाद पछी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २० वर्षीय सुरज कुमार पाण्डेको ज्यान गएको थियो ।

पक्राउ परेका शाहलाई कृष्णनगरबाट जिल्ला सदरमुकाम तौलिहवा ल्याईदै गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । लक्ष्मीपुजाको मुर्ति बिर्सजनमा बिवाद सृजना गर्ने र झडप सम्मको अवस्था निम्त्याउने मुख्य व्यक्तिको रुपमा जमाल शाह उपर आरोप लागेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP