Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

जमाल साहलाई १० दिन थुनामा राखी अनुसन्धान गर्ने

कपिलवस्तु

कात्तिक १७
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर घटनाको मुख्य आरोपित भनिएका जमाल साहलाई १० दिन थुनामा राखी थप अनुसन्धान गर्ने आदेश गरेको छ ।
एक जनाको ज्यान जानेगरी भएको कृष्णनगर घटनाको मुख्य आरोपित भनिएका कृष्णनगरका जमाल साहमाथि आइतबार सार्वजनिक शान्तिविरुद्धको कसूर अन्तर्गत मुद्धा चलाइएसँगै यस्तो आदेश जारी गरिएको हो ।

लक्ष्मीपूजाको मुर्ति विर्सजन कार्यक्रममा अवरोध सृजना गरी उत्पन्न विवाद र झडपपछि बिहीबार कृष्णनगर बजारमा लागेको कर्फ्यू समयमा चिया पसल सञ्चालन गर्दै आएका २१ वर्षीय सुरज पाण्डेयको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP