Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपाल भारत सिमानाका २४ घन्टाकाे लागि बन्द

कपिलवस्तु
भारत सरकारकाे अनुराेधमा नेपाल भारत सिमानाका २४ घन्टाकाे लागि बन्द गरिएकाे छ । उत्तर प्रदेशमा रहेकाे अयाेध्यमा राम मन्दिर विवादकाे बारेमा सुप्रिम काेटले १०:३० फैसला सुनाउने भएकाेले सिमानाका बन्द गरिएकाे छ । राम मन्दिर र बाबरि मस्जिद विवाद बर्षाे देखि चलि अाएकाेले अजा त्याहि  मुद्दामा सुप्रिमकाेटले फैसला सुनाउने जानकारी प्रप्त भए अनुसार सिमानाका बन्द गरिएकाे छ । अयाेध्याकाे वरिपरि लगभग ५० किलाे मिटर र अति सम्बेदन सिल ठाउमा प्रशासनले कर्फु अादेश दिएकाे भारतिय न्युज च्यलनले न्युज प्रसारण गरि रहेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP