Trending
साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै राजनीति सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्

किशोर किशोरीको पहलमा सामुदायिक भवन ।।

दिपक के.सी., कपिलवस्तु मंसिर ३

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा किशोरी किशोरीहरुले आफ्नो छलफल ,बैठक र विभिन्न क्रियाकलाप गर्नका लागी सामुदायिक भवन निर्माण गरेका छन । प्रगती स्वावलम्बन समुह र उज्यालो स्वावलम्बन समूहको पहलमा सामुदायिक भवन निर्माण भएको हो ।
किशोर किशोरीको संवाद केन्द्रले आफुहरुलाई विभिन्न छलफल र बैठक सम्पन्न गर्नका लागी खुल्ला आकाशामा अप्ठ्यारो परेको हुनाले भवनको आवश्यकता परेको संवाद केन्द्रका किशोर अर्जुन आलेले बताए । भवन निर्माणका लागी किर्डाक नेपाल संस्थाले २ लाख ५० हजार सहयोग गरेको उनले जनाए । स्थानिय वासीको ४६ हजार ६ सय ५२ रुपैया बराबरको श्रमदानमा निर्माण भएको सामुदायिक भवनमा स्थानिय आमा समुहका लागी पनि भवन उपयोगी हुने संवाद केन्द्र की किशोरी राधा परियारले बताइन ।
किशोर किशोरीहरुको आवश्यकतालाई किर्डाल नेपालले सहयोग गरेकोमा वनकसवासा टोल विकास समितिका अध्यक्ष सुनिल घिमिरेले धन्यवाद ज्ञापन गरे । अब समुदायले विभिन्न कार्यक्रममा भवन प्रयोग गर्ने र यसको संरक्षण र संभार समुदायले नै गर्नु पर्ने उनले जिकिर गरे । स्थानिय समुदायका महिलाहरुले सामुदायिक भवन बने पछि अब बाटो र चौरमा बैठक बस्नु पर्ने बाध्यता अब अन्त्य भएको स्थानिय उर्मिला सुनारले बताइन । मंगलवार भवन निर्माणको आर्थिक खर्च सार्वजनिक कार्यक्रममा स्थानियले किशोर किशोरीहरुका लागी आवश्यक भवन निर्माणका लागी आर्थिक सहयोग गरेकोमा सहयोगी संस्था किर्डाक नेपाललाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP