Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

नेकपाका नेता घरदैलोमा : लालपुरमा नेकपा जित्ने दाबी

कपिलवस्तु

मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियानलाई तिब्र पारेको छ । वडाका सवै घरमा पुगेर सुर्यमा मतदान गर्न समेत नेकपाले अपिल गरेको छ ।

आम नागरिकका समस्यालाई पहिचान गरेको र नेकपाले सुखी जनता समृद्व नेपाल बनाउने अभियानमा रहेको नेकपा कृष्णनगर नगर कमिटि अध्यक्ष जाबेद खाले वताउनुभयो ।


लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनियारले वताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनियारले जनाउनुभयो ।


कपिलवस्तुको एक ठाउ मात्र निर्वाचन रहेको यस निर्वाचनमा नेकपाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने नेकपा नेता भरत पोख्रेलले जनाउनु भयो । नेकपा को घरदैलो अभियानमा पुर्व मन्त्री ईश्वर दयाल मिश्र पनि लाग्नु भएको छ ।लालपुर बासी लाई नेकपालाइ मतदान गरि बिजय गराउन अनुरोध गर्नुभएको छ ।

उपनिर्वाचनलाई शान्त व्यावस्थित तरिकाले सम्मपन्न गराउनुपर्ने भन्दै मतदाताहरुलाई नेकपाका नगर ईन्चार्ज लंक वहादुर हमालले आग्रह गर्नुभयो । विगत २ वर्षको समयमा नेकपाले उल्लेखनीय काम गरेको समेत वतानुभयो । लामो समयदेखी लालपुरका समस्याहरुलाई नजिक वाट हेर्नुभएका व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै जित निश्चित रहेको नगर कमिटि सचिव जगत पौडेलले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा नेकपाका नेता रामदाश चाैधरी, बिजय जयसवाल , माहादेब पोखरेल ,गोकर्ण सापकोटा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP