Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तु मा कार दुर्घटना मा पाण्डे को मृत्यु

कपिलवस्तु मंसीर २३,
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं ८ को बोडगाउँ नजिकै कार दुर्घटना भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ का अन्दाजी २९ बर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । घरबाट चारनम्बर जितपुरका लागि आउँदै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन । घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चारनम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । कार सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP