Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अग्नि पिडितलाई प्रदेश सरकारको सहयोग

माधव बेल्वासे
कपिलवस्तु ,२३ मंसिर
प्रदेश न ५ सरकारले कपिलवस्तुका अग्नीपिडितलाई सहयोग गरेको छ । सरकारकै योजना अनुसार आगलागी वाट पिडित बनेका नागरिकलाई जस्ता पाता स्वरुप प्रति घर चालिस हजार प्रदान गरेको छ । जिल्ला प्रशासन मार्फत वितरण गरिएको उक्त रकम सोमवार जिल्लाको शिवराज नगरपालिका को कार्यलयमा एक कार्यक्रमको आयोजना गरि ८ घरपरिवारलाई २ लाख ८५ हजार रकम वितरण गरिएको हो ।
गत जेठ शिवराज नगरपालिका ९ शिवगढीको दश नम्वर भन्ने ठाउँमा आगलागी हुदा ८ घर जलेर नष्ट भएका थिए । उक्त घरपरिवाले जस्ता पाताले घर पुननिमार्ण गरेको विवरण पेश गरेपछी प्रदेश सरकारले उक्त रकम वितरण गरेको हो । स्थानिय मेखलाल घर्ति मगरले ४० हजार,संजिव सुनार ४० हजार,बावुराम सुनार ४० हजार,रामलाल वोहोरा ४० हजार,तुल घर्ति २५ हजार,जित वहादुर सुनार ३५ हजार,मिघ सिह घर्ति ३५ हजार र ईन्दा घर्तिलाई ३० हजारको चेक हस्तानतरण गरिएको छ ।
उक्त चेक हस्तानरण गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विपदको समयमा घरवार विहिन भएका नागरिकलाई थोरै भएपनि मलम लगाउने हेतु प्रदेशको योजना अनुसार उक्त रकम प्रदान गरेको वताउनुभयो । अन्य क्षेत्रका अग्नीपिडितहरुलाई पनि सहयोग प्रदान गर्ने उहाले जनाउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP