Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

रुसलाई ४ वर्ष प्रतिबन्ध, टाेक्याे ओलम्पिक र कतार विश्वकप खेल्न नपाउने

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई चार वर्षका लागि प्रतिबन्ध लगाएको छ । जसका कारण रुसले टोक्यो ओलम्पिक र कतार विश्वकप खेल्न नपाउने भएको छ ।

वाडाले गरेको यो निर्णयपछि रुसका खेलाडीलाई ठूलो मार पर्ने भएको छ । तर यदि कुनै रुसी खेलाडीले आफू डोपिङमा संलग्न नभएको प्रमाणित गरेमा तथष्ट रुपमा ओलम्पिकमा सहभागिता जनाउन पाउने भएका छन ।

स्विट्जरल्याण्डको लुसानमा भएको वाडाको बैठकले यो निर्णय गरेको हो ।  जनवरीमा रुसको एन्टी डोपिङ एजेन्सीले आफ्ना सबै प्रमाणहरु वाडालाई बुझाएको थियो । त्यसका अध्ययन पछि वाडाले यो निर्णय गरेको हो ।

अब रुसलाई यो निर्णयविरुद्ध अपिल गर्नका लागि २१ दिनको समय दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP