Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा

एजेन्सी, बलिउड बादशाह शाहरुख खान आजबाट ५५ वर्ष प्रवेश गरेका छन् । आज उनले घरपरिवार र साथीहरुसँग आफ्नो जन्मदिन मनाउदै छन् । बलिउडको इतिहासमा उनको विशेष योगदान रहेको छ । उनले सुरुदेखि नै धेरै मेहेनत गरेकै कारण आज चर्चित छन् ।

शाहरुख खानको आमाले यदि खर्च कमाई धन्दा धेरै भएमा खर्च गर्नुको सट्टा कमाईको बारे सोच्नु भन्ने गर्थिन् । शाहरुख खानले आमाको यहि कुरालाई मनमा लिए र नयाँ कामको खोजी गर्न थाले । उनले फिल्मको साथै अन्य काम गरेर पनि पैंसा कमाउन थाले । शाहरुख खानले उद्योगलाई नै माथि उकास्नमा लागे । पछि उनी प्रति उद्योग र फिल्म व्यवसायीले हेर्ने नजर नै फेरियो ।

फिल्मको प्रचार गर्ने शैलीमा उनले नै परिर्वतन गरेका थिए । फिल्मको प्रचार  खानले पोस्टर र ट्रेलरको साथमा फिल्मको प्रचार गर्न सुरु गरे । जहाँ धेरै भन्दा धेरै रेडियो र टिवीमा विज्ञापन दिने गर्थे । छोटे पर्दाको शक्ति वा माध्यमले शाहरुख खानले नै दर्शकहरुलाई सिनेमा घरमा आकर्षित गरेका हुन् । यसरी उनी आक्रामक तरीकाले आफ्नो फिल्मको प्रचारको लागि आफै जान थालेका थिए ।

पहिला पहिला विज्ञापनबाट कलाकारको खोजी हुन्थ्यो तर शाहरुख खानले विज्ञापनलाई एक राम्रो र सजिलो पैसा कमाउने माध्यमको रुपमा स्थापित गरिदिए । फिल्म र विज्ञापनको साथै शाहरुख खानले कमाई गर्ने अरु पनि तरीका पत्ता लगाए । कसैको विवाहमा सम्मानको लागि मात्र नभएर डान्स गरीदिए वापत पैसा लिन सुरु गरे । धनी मानिसहरुले वैवाहिक कार्यक्रममा जति पनि पैसा खर्च गर्न चाहान्थे त्यसको फाइदा लिएर करौडौ पैसा आफुले पनि कमाए अन्य कलाकारहरुलाई नयाँ रोजगारीको माध्यमको रुपमा पनि डान्सलाई स्थापित गराइदिए । शहरमा हुने विभिन्न कार्यक्रममा सबैको शान शाहरुख खान हुन थाले ।

पहिला देशका सिनेमा घरमा मात्र सिमित हुने फिल्महरु उनले नै बिभिन्न देशहरुमा प्रर्दशन गर्न सुरु गरे र करौडौ कमाउन सुरु गरे । अन्य देशहरुमा उनका फिल्म प्रर्दशन हुँदा फिल्म निर्मातालाई पनि धेरै फाइदा भयो र शाहरुख खानले यसरी करोडौ कमाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP