Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अमिर खानविरुद्ध उजुरी

एजेन्सी, बलिउड स्टार अमिर खान हाल ‘लाल सिंह चड्डा’को सुर्टिङमा व्यस्त छन् । यसै सिलसिलामा उत्तर प्रदेशको गाजियाबादमा फिल्मको केही सीन शुट गरेका थिए तर सुर्टिङ गरेपछि विवादमा परेका छन् ।

बीजेपी विधायक नन्द किशोर गुर्जरले अमिरमाथि कोभिड प्रोटोकल तोडेको आरोप लगाएका समाचार माध्यमहरुले बताएका छन् । खबरका अनुसार अमिर गाजियाबादमा हुदाँ उनका फ्यानहरु धेरै उत्साहित भएका थिए र फ्यानहरु उनलाई भेट्न सुर्टिङ भएको लोकेशनमा पुगेका थिए । अमिर खानले पनि उनीहरुसँग भेट गर्दा एक गल्ती गरेको आरोप उनीमाथि लागेको छ । फ्यानसँग अमिरले भेट्दा मास्क लगाएका थिएनन् भने फ्यानहरुले पनि मास्क लगाएका थिएनन् । यस विषयलाई लिएर बीजेपी विधायकले कोभिड प्रोटोकल उल्लंघन गरेको बताइरहेको छन् । तर, उनीमाथि कुनै कारवाही भएको छैन् ।

केही दिन अगाडी अमिर खान घाइते भएपनि सुर्टिङ भने रोकेनन्, पेन किलर खाएर भएपनि काम गरेका थिए । अमिर खान र करीना कपुरले दोहोरिएर काम गरेको यो फिल्म हलिउड फिल्म फारेस्ट गम्पको हिन्दी रीमेक हो । यो फिल्म क्रिसमसमा रिलीज हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP