Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

समाज मध्यपश्चिम-सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

काठमाण्डौ – मध्यपश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । 

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अहिले देशका धेरैजसो ठाउँको आकाशमा बादल लागेको पनि उहाँले बताउनु भयो । 

आज दिउँसो पनि देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभए पनि पूर्व, मध्य र पश्चिमका थोरै ठाउँमा मात्रै पानी पर्ने सम्भावना छ भने देशका अरु ठाउँमा भने पानी पर्ने सम्भावना नभएको मौसमविद् बासीले जानकारी दिनुभयो । 

काठमाडौ उपत्यकामा आज हिजो जस्तो घाम नलाग्ने पनि उहाँले जानकारी दिनुभयो । आज बिहान ६ बजे काठमाण्डौको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP